Tuesday, September 28, 2010
Write your Psot Here
राप्ती अञ्चल नेपालको मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा पर्दछ। राप्ती अञ्चललाई ५ जिल्लाहरुमा वर्गिकरण गरिएको छ। राप्ती अञ्चलको सदरमुकाम तुल्सीपुर (दाङ) हो र यसको सबभन्दा ठूलो सहर त्रिभुवननगर (घोराही) हो। राप्ती अञ्चलको अरु मुख्य सहरहरु भनेका तुल्सीपुर्, बिजुवार्, लिवाङ, लमही, मुसिकोट र चौरजाहरी आदी हुन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment